७ करोडको लगानीमा खुल्यो एसएनएस मार्ट

news
news
August 13, 12:51

धनगढीः धनगढीमा एसएनएस मार्ट र क्याफे सञ्चालनमा आएको छ। धनगढीमा ५५ वर्षदेखि सञ्चालित चौधरी बुक डिपोकै भवनमा झण्डे सात करोडको लगानीमा एसएनएस मार्ट र क्याफे सञ्चालन गरिएको हो।

सञ्चालक सञ्जयकुमार चौभरीले एसएनएस मार्ट र एसएनएस क्याफे शुक्रबारदेखि सञ्चालनमा आएको जानकारी दिए। ‘एकै छाना मुनि पाठ्यपुस्तक, रेष्टुरेन्ट, मार्ट र केल्मी ब्राण्डको सुबिधा लिन सकनेछ,’ उनले भने, विभिन्न व्राण्डसंग पनि सम्झौता भएकाले झण्डै सात करोड लगानी भएको छ।’

उद्धघाटनको अवसरमा ग्राहकहरुलाई कतिपय सामानमा ५० प्रतिशत छुट र कतिपय सामान एउटा खरीद गर्दा अर्को सित्तैमा उपलब्ध गर्ने मार्टले जनाएको छ। 

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा