शिक्षक लाइसेन्सको फाराम यसरी भर्न सकिन्छ अनलाइनबाटै

TSC
TSC
April 26, 12:47

शिक्षक सेवा आयोगले पहिलोपटक अनलाइन मार्फत अध्यापन अनुमति पत्रको विज्ञापन दरखास्त लिने भएको छ । आयोगले प्राथमिक, निम्न माध्यमिक र माध्यमिक गरी ३ वटै तहको अध्यापन अनुमति पत्रको विज्ञापन एकैपटक खोल्ने तयारी गरेसंगै अनलाइन मार्फत दरखास्त दिने प्रणालीको सुरुवात गरेको हो । यस पटक साविककै योग्यता (प्राथमिक र निम्न माध्यमिक तहको लागि प्रमाणपत्र तथा माध्यमिक तहको लागि स्नातक) भएका उम्मेदवारहरुले परीक्षामा भाग लिन पाउने भएका छन् । आयोगका प्रवक्ताका अनुसार आयोगको वेभसाइट www.tsc.gov.np मा अनलाइन फारम परीक्षणको रुपमा राखिएको छ । सो फारममा गइ आफ्नो व्यक्तिगत खाता खोलेर आयोगलाई सुझाब दिन समेत आयोगले आग्रह गरेको छ । सुझाबकै आधारमा २-३ दिनमा विज्ञापन आव्हान गरिने बताइएको छ ।

कसरी भर्ने फारम ?१. पहिले आयोगको वेबसाइट www.tsc.gov.np मा जाने ।
२. त्यसपछी दाया तर्फको माथिल्लो भागमा रहेको Online Application भन्ने बटनमा क्लिक गर्ने ।

सम्बन्धित वर्गका समाचारहरू

करको विरोधमा २२ माघमा देशभरका सिनेमा हल बन्द हुने
काठमाडौं । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते… विस्तृतमा
इजरायलमा मृत्यु भएका चार नेपालीको शव काठमाडौं ल्याइने
काठमाडौं । हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आइतबार नेपाल ल्याइने भएको छ… विस्तृतमा
कसुर प्रमाणित भए कति जेल सजाय हुन सक्छ अनमोललाई ?
काठमाडौं। आपराधिक विश्वासघात गरेको आरोपमा यतिबेला नायक अनमोल केसी प्रहरी हिरासतमा छन्। काठमाडौं… विस्तृतमा
कैलालीका शिक्षक शाहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको…
काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिका–२ साडेपानीस्थित दशरथ माध्यामिक विद्यालयका शिक्षक महेश शाहको… विस्तृतमा