देउवाको गृह जिल्ला डडेल्धुरामा सदस्यता विवादपछि काँग्रेसमा कुटाकुट

Kutakut
Kutakut
September 07, 2:31

डडेल्धुरा - 

नेपाली काँग्रेसका केन्द्रीय सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा काँग्रेसको सदस्यता विवाद चुलिँदै गएको छ । डडेल्धुरामा क्रियाशील सदस्यतामा भएको विवादका कारण वडा अधिवेशन सुरु भएको छैन । आइतबार मात्रै नेपाली काँग्रेसको १४औँ महाधिवेशनका सन्दर्भमा डडेलधुराका क्रियाशील सदस्यको नामावली सार्वजनिक भएको थियो । 

सोही नामावलीको विवाद चुलिएपछि डडेलधुरा काँग्रेसमा कुटाकुट भएको छ । सभापतिका पक्षधर नेताहरूले उनी इतर नेता तथा कार्यकर्ताका सदस्यता व्यापक कटौती गरिएको भन्दै कुटाकुट भएको हो । 

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा