गाउँपालीकाका अध्यक्ष चन्द र शिक्षा शाख अधिकृत देउवा सम्मानित

sasas
sasas
September 11, 4:24

बडीकेदार गाउँपालिका भित्र रहेका बिभिन्न बिध्यालयमा कार्यरत कर्मचारीको तलब  गाउँपालिकाले वृद्धी गरेपछि गाउँपालीकाका अध्यक्ष कृष्ण बहादुर चन्द र गाउँपालिका का शिक्षा शाख अधिकृत विवेक देउवा सम्मानित हुनुभएको छ ।

गाउँपालिका को निर्णय अनुसार विध्यालय तहअनुसार कार्यालय सहयोगी को तलब वृद्धी भएपछि बडीकेदार गाउँपालिका वाड नम्बर २ बिष्णु माध्यामीक बिध्यालयका बरालगाऊ मा कार्यारथ कार्यालय सहयोगी गोरख बहादुर पनाडीले खुसिहुदै गाउँपालिका का अध्यक्ष चन्द र शिक्षा अधिकृत देउवालाई दोसल्ला ओढयर सम्मान गरेकाहुन ।

गरीबको पेटमा गाँस भर्ने काम गरेका ले केही भयपनि आफुलाई राहत महसुस भएको पनाडी को भनाई छ । साथै “उनले भने नेपाल सरकारले दिईरहेको सेवासुविधामा गाउँपालिकाले केहीरकम थपेर दिनेभएपछि आफुलाई थप कामगर्ने हौसला प्रदान भएको पनाडीको भनाई छ ”।

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका विरामीलाई फलफुल…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा