सरकारी कर्मचारीको तलब बढ्यो, राजपत्रांकितको १८ प्रतिशत, अनंकितको २० प्रतिशत बढ्ने
May 29, 6:23
काठमाडौं : सरकारले कर्मचारीको तलब बढाएको छ। राजपत्रांकितको तलब आगामी साउन १ गतेदेखि लागू हुने गरी मासिक १८ प्रतिशत बढेको छ भने राजपत्र अनंकितको तलब २० प्रतिशत बढेको छ।
अर्थमन्त्री डा युवराज खतिवडाले बजेट वक्तव्यमार्फत् यस्तो घोषणा गरेका हुन्।
पोहोर सरकारले तलब नबढाई महँगी भत्ता २ हजार रुपैयाँ दिने निर्णय गरेको थियो।
यसैगरी पोहोर सरकारले कर्मचारीको पोशाक भत्ता ७ हजार रुपैयाँबाट बढाएर वार्षिक १० हजार रुपैयाँ पुर्याएको थियो। यो भत्ता यथावत रहनेछ।
October 01, 1:53
February 19, 6:21
February 19, 3:28
February 15, 10:55
October 01, 1:53
February 19, 6:21
February 19, 3:28
February 15, 10:45
March 18, 6:45
February 04, 6:19
March 25, 9:30
February 18, 6:44
सम्बन्धित वर्गका समाचारहरू
January 31, 6:32
धनगढी । धनगढीको शिवनगरमा पिके हेअर सैलुन एण्ड जेन्स पार्ल संचालनमा आएको छ ।
धनगढी उपमहानगरपालिका… विस्तृतमा
January 29, 2:31
काठमाडौं । ३६ जिल्लामा शाखा रहेको शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाको हालसम्म ११ शाखामात्र सिल… विस्तृतमा