ट्रम्पसँगको वार्ता असफल भएपछि किम जोङले दिए चार परराष्ट्र अधिकारीलाई मृत्युदण्ड
June 01, 6:48
उत्तर कोरियाले गत फेब्रुअरीमा भियतनामको हानोइमा वार्ता असफल भएपछि विशेष दुतसहित परराष्ट्र मामिला हेर्ने ४ अधिकारीलाई मृत्युदण्ड दिएको छ ।
यो वार्ता सफल हुन नसकेको आरोपमा उक्त वार्ताका लागि कोरियाका प्रतिनिधि किम ह्योक च्योललाई मुत्युदण्ड दिइएको दक्षिण कोरियाको पत्रिका ‘छोसुन इल्बो’ले जनाएको छ ।
च्योलसँगै अन्य तीन अधिकारीले पनि मृत्युदण्ड पाएका छन् । सर्वोच्च नेता उनले भनेको कुरा ट्रम्पसमक्ष सही अनुवाद गर्न नसकेको भन्दै एक दोभाषेले एक महिनाको जेल सजाय पाएकी थिइन ।
October 01, 1:53
February 19, 6:21
February 19, 3:28
February 15, 10:55
October 01, 1:53
February 19, 6:21
February 19, 3:28
February 15, 10:45
December 28, 12:20
December 30, 10:11
March 15, 12:09
December 31, 12:54
March 15, 1:39
सम्बन्धित वर्गका समाचारहरू
October 11, 1:40
काठमाडौं । सरकारले द्वन्द्वग्रस्त इजरायलमा रहेका नेपालीको उद्धारका लागि नेपाल वायु सेवा निगमको जहाज… विस्तृतमा
September 12, 1:19
काठमाडौँ,२६ भदौ । युरोपियन युनियन र चीन सरकार दुवैतिर समस्याको सामना गरिरहेको र स्मार्टफोनको… विस्तृतमा