Aagan-cakes-web-banner-2

बाजुरामा सर्वसम्मतरुपमा एमालेका २० प्रतिनिधि छानिए

news
November 15, 12:26

मार्तडी / नेकपा (एमाले) ले बाजुराबाट १० औ महाधिवेशनबाट सर्वसम्मतरुपमा २० जना प्रतिनिधिको चयन गरेको छ ।

प्रतिनिधि छानिनेमा जिल्ला अध्यक्ष कालीबहादुर शाही, प्रदेश कमिटीका उपसचिव तथा प्रदेश सभा सदस्य वलदेव रेग्मी, अजबहादुर मल्ल, सहदेब बोगटी, रंगमान शाही, भरतबहादुर बुढा, भरतबहादुर थापा, जनककुमार बोहरा, गौमुल गाउँपालिकाका अध्यक्ष हरिबहादुर रोकाया, अम्मरबहादुर खडका र मनलाल खत्री छन् ।

यस्तै गरेर काँशी विक, पदम नेपाली, मोहन नेपाली, राजकला सार्की, बसन्ती गुरुङ्ग, बसुन्धरा रोकाया, मनदेवी ओली, ऐना गिरी र माया कुँवर महाधिवेशन प्रतिनिधि छानिएका छन् ।

सम्बन्धित वर्गका समाचारहरू

डोटीका ६ पालिकामा एकीकृत समाजवादीको नयाँ नेतृत्व
डोटी, १९ मङ्सिर: नेकपा (एकीकृत समाजवादी)ले जिल्लाका ६ पालिकामा नयाँ नेतृत्व चयन गरेको छ । एकीकृत… विस्तृतमा
कांग्रेसलाई एकढिक्का बनाउँछु : सभापति बलायर
कैलाली/  नेपाली कांग्रेस सुदूरपश्चिमका नवनिर्वाचित प्रथम सभापति वीरबहादुर बलायरले प्रदेशमा… विस्तृतमा
काे हुन बलायर ?
डोटी – वीरबहादुर बलायर नेपाली राजनीतिमा चर्चित नाम हो । विद्यार्थी राजनीतिबाट नेपाली कांग्रेसको… विस्तृतमा
राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय सदस्यमा सुदूरपश्चिम बाट…
धनगढी :  राष्ट्रिय प्रजातन्त्र पार्टीको काठमाण्डौंमा सम्पन्न एकता महाधिवेशनबाट सुदूरपश्चिमबाट ८ जना… विस्तृतमा