Aagan-cakes-web-banner-2

एशियन लाईफ मंगलसैनद्धारा मृत्यु दावी चेक हस्तान्त्रण

news
November 19, 1:58

धनगढी,३ मंसिर
एसियन लाईफ ईन्सोरेन्स कम्पनी लिमिटेड दिपायल शाखा अन्र्तगत मंगलसेन उप शाखाले शुक्रवार स्वर्गीय झप  लुहार कि श्रीमती   गङ्गा लुहारलाई मृत्यु दाबीको चेक हस्तान्त्रण गरेको छ । मंगलसैन उप शाखा प्रमुख गोर्कण प्रसाद भाटका अनुसार कम्पनीको नियमले पाउनु पर्ने सुबिधा वाफतको  उनलाई रू २ लाख ६९ हजार ८० रूपैयाँको चेक हस्तान्तरण गरिएको बताए । 

news
स्वर्गीय झप लुहार कि श्रीमती गङ्गा लुहारलाई मृत्यु दाबीको चेक हस्तान्त्रण गर्दै ।


कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति अछामका उप प्रमुख टोप बहादुर रावलले चेक हस्तान्तरण गर्नुभएको हो । कार्यक्रममा बोल्दै रावलले भने मानिसले आफ्नो सुरक्षाका लागी सबैले जिवन बिमा गर्नु आवश्यक रहेको र आजै बाट हामी सबैले आफ्ना घर परिवारका सम्पुर्ण सदस्यहरुले जिवन बिमा गर्नु पर्नेमा जोड  दिनु भएको थियो । 
स्वर्गीय झप  लुहारको २०७५ सालमा  २ लाख ४० हजारको बिमा गरेको थियो भने उनले ३ किस्ता मात्रै कम्पनीलाई बुझाएका थिए जस्मा ४८ हजार ३ स १२ रुपैया जम्मा भएको दिपायल शाखाका शाखा प्रबन्धक नवराज पण्डितले जानकारी दिएका छन । 
 

सम्बन्धित वर्गका समाचारहरू

बिदेशमा रहेका मल्लद्धारा क्यान्सर पिडित भट्टलाई आर्थिक सहयोग…
डडेल्धुरा, मसिँर २२ । हाल बिदेशमा रहेका समाजसेबि बिनय प्रकाश मल्लले क्यान्सर पिडित रमा भट्टलाई… विस्तृतमा
देशको शिर निहुरिने काम गर्दिनँ र गर्न दिन्नँ : मन्त्री आले
काठमाण्डौ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले देशको शिर निहुरिने खालका… विस्तृतमा
सुदूरपश्चिमका २० स्थानीय तह सङ्कटग्रस्त क्षेत्र
बैतडी,२२ मंसिर । बैतडीसहित सुदूरपश्चिम प्रदेशका २० पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएको छ ।… विस्तृतमा
अछामको गैटाँडमा १ जना मृत अवस्थामा फेला
अछाम/अछामको गैटाँडमा मोटरसाइकल सहित १ जना मृत अवस्थामा भेटिएका छन् । जिल्लाको मध्यपहाडि लोक मार्ग… विस्तृतमा