कांग्रेस डोटीको जिल्ला सदस्यमा खड्काको उम्मेवारी घोषणा

news
news
November 22, 7:24

डोटीर ६, मंसिर
नेपाली काँग्रेस डोटीका चौधौँ जिल्ला अधिवेशनमा जगत बहादुर खड्काले जिल्ला समिति सदस्यमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । सामाजिक क्षेत्रमा क्रियाशील रहेका खड्काले जिल्ला सदस्यका लागी आफ्नो उम्मेदवारी रहेकोले सहयोग गर्न सबै प्रतिनिधिसँग  अपिल गर्दै उम्मेदवारी घोषणा गरेका हुन ।

लामो समय देखी सामाजिक सेवा सक्रिय हुन ।  सुदृढ र व्यवस्थित काँग्रेस बनाउनका लागी  आफ्नो उम्मेदवारी रहेको खड्काले बताए । खड्काले भने ‘ लामो समय म काँग्रेसमा सक्रिय रहेर काम गरेको छु , यस पटक काम गर्ने इच्छाशक्ति सहित उम्मेदवारी दिएको छु, सबै प्रतिनिधीहरुलाई सहयोगका लागी अपिल गर्दछु ।’

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा