प्रधानमन्त्री कपः बागमती प्रदेशले लुम्बिनी प्रदेशलाई दियो ७६ रनको लक्ष्य 

एक
एक
December 18, 3:33

धनगढी, ३ मंसिर  / धनगढीमा प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता सुरु भएको छ । फाप्ला क्रिकेट मैदानमा सुरु भएको प्रतियोगिताको पहिलो खेलमा प्रदेश नम्बर १ विजयी भयो । दोस्रो खेल अहिले बागती प्रदेश र लुम्बिनी प्रदेश प्रतिस्पर्धा गरिरहेका छन् । टस जितेर पहिले व्याटिङ गर्दै बागमति प्रदेशले लुम्बिनी प्रदेशलाई जितका लागि ७६ रनको लक्ष्य दिएको छ । बागमतिले २० ओभरमा ७ विकेट क्षतिमा ७५ रन बनाएको छ । बागमतिका लागि हेलिशा गुरुगले २८ रन बनाईन् । अन्य खेलाडीले दोहोरो रन अंक छुन सकेनन् । बागमतिले १५ रन अतिरिक्त पायो । लुम्बिनीका लागि मधु डिसीले ३ र सुस्मिता भुषाले २ विकेट लिईन् । लुम्बिनीले अहिले जवाफी ब्याटिग गरिरहेको छ । 
 

सम्बन्धित वर्गका समाचारहरू

सैनिक आवासिय र एसपिए बिजयी 
धनगढी । श्री कलेज मेनेजमेन्ट  धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाबिद्यालय र… विस्तृतमा
नामिबियाविरुद्ध दबाबमा नेपाल, गुमायो ४ विकेट
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध पावर प्लेमा घरेलु टोली नेपालले खराब सुरुवात गरेको छ… विस्तृतमा
यू–१९ विश्वकप क्रिकेटमा नेपालले भारतसँग प्रतिस्पर्धा गर्दै
काठमाडौं – आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा आज नेपालले… विस्तृतमा