बैतडीमा हिमपातले बन्द भएको बाटो सेनाले खोल्यो
December 31, 5:26
धनगढी,१६ पुष / बैतडीमा हिमपातबाट अवरुद्ध भएको बाटो आज हनुमानध्वज गुल्मबाट खटीएको नेपाली सेनाको टोलीले संचालनमा ल्याएको छ ।
पुष १० गते भएको भारी हिमपात भई जनजीवन प्रभावित हुनुको साथै दशरथचन्द राजमार्ग सडकखण्ड समेत अवरुद्ध भएको हुँदा उक्त राजमार्गको कठपते–देहिमाण्डौ–सतबांझसम्मको सडकखण्डबाट हिउँ पन्छाएपछि यातायात सूचारु भएको छ भने, देहिमाण्डौंस्थित नेपाल टेलिकमको टावर जाने बाटोलगायत टावर आसपासका ईलाका तथा कठपते–भित्तेजर्गा सडकखण्डको समेत हिउँ हटाएको छ ।
October 01, 1:53
July 10, 11:47
February 19, 6:21
February 19, 3:28
February 15, 10:55
October 01, 1:53
July 10, 11:47
February 19, 6:21
February 19, 3:28
February 15, 10:45
November 08, 2:13
November 09, 3:03
November 11, 10:44
November 12, 2:50
November 14, 8:46
सम्बन्धित वर्गका समाचारहरू
October 01, 1:53
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
July 10, 11:47
डोटी । जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा