माओवादीले टुङ्गो लगायो राष्ट्रिय सभा निर्वाचनका ५ उम्मेदवार
January 04, 11:18
काठमाडौं,२० पुष । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभा सदस्य निर्वाचनका उम्मेदवारहरूको नाम टुङ्गो लगाएको छ ।माओवादीका अध्यक्ष प्रचण्ड मंगलबार बिहान राष्ट्रिय सभा सदस्य निर्वाचनका उम्मेदवारहरूको टुङ्गो लगाएका हुन् ।
माओवादीले प्रदेश २ मा उर्मिला अर्याल, गण्डकी प्रदेशमा सुरेश आलेमगर (अन्य समूह) र भरत सुनार (दलित), कर्णाली प्रदेशमा नरबहादुर विष्ट ९अपाङ्गरअल्पसङ्ख्यक० र सुदूरपश्चिम प्रदेशमा जगत पार्की (दलित)लाई उम्मेदवार बनाएको हो ।
सोमबार बसेको माओवादीको केन्द्रीय समिति बैठकले राष्ट्रिय सभा सदस्यका उम्मेदवार चयन गर्ने जिम्मा अध्यक्ष प्रचण्डलाई दिएको थियो ।
आगामी माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदै छ ।
October 01, 1:53
February 19, 6:21
February 19, 3:28
February 15, 10:55
October 01, 1:53
February 19, 6:21
February 19, 3:28
February 15, 10:45
December 28, 12:20
December 30, 10:11
March 15, 12:09
December 31, 12:54
March 15, 1:39
सम्बन्धित वर्गका समाचारहरू
February 02, 7:01
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
February 02, 6:48
धनगढी । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा