गुप्तचर विभागको प्रमुखमा यदुलाल खरेल नियुक्त
![news](/sites/default/files/styles/carousel_large_image/public/2022-01/ttttt2022-01-05-08-32-58.jpeg?itok=Oj5jLH80)
January 05, 9:52
काठमाडौँ,२१ पुस । देशको एक मात्र गुप्तचर संस्था राष्ट्रिय अनुसन्धान विभागको प्रमुखमा अतिरिक्त मुख्य अनुसन्धान निर्देशक यदुलाल खरेल नियुक्त भएका छन् ।
मन्त्रिपरिषदको बुधवार सांझ बसेको बैठकले खरेललाई गुप्तचरको प्रमुखमा नियुक्त गर्ने निर्णय गरेको हो । हालका गुप्तचर प्रमुख गणेश अधिकारीको तीन वर्षे कार्यकाल सकिएपछि खरेललाई प्रमुखमा नियुक्त गरिएको हो ।
October 01, 1:53
February 19, 6:21
February 19, 3:28
February 15, 10:55
October 01, 1:53
February 19, 6:21
February 19, 3:28
February 15, 10:45
December 28, 12:20
December 30, 10:11
March 15, 12:09
December 31, 12:54
March 15, 1:39
सम्बन्धित वर्गका समाचारहरू
February 02, 7:01
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
February 02, 6:48
धनगढी । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा