मन्त्री दीपक मनाङेले शाखा अधिकृतलाई कुटे
April 06, 4:03
काठमाडौँ,२३ चैत । गण्डकी प्रदेश सरकारका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ (दीपक मनांगे) मन्त्रालयकै कर्मचारीमाथि हातपात गरेका छन्।
हिजो मंगलबार नै हातपात गरेको भएपनि बुधबार मात्र बाहिर जानकारीमा आएको हो। मन्त्रालयका सुचना अधिकारी समेत रहेका शाखा अधिकृत प्रकाश ओझामाथि कुटपिट गरेको मन्त्रालय श्रोतले बताएको छ।
युवा स्वरोजगार सम्बन्धि कार्यविधि माथि छलफल भईरहँदा रिसाएर ओझामाथि मनाङेले हातपात गरेको श्रोतले बताएको छ।
February 19, 6:21
February 19, 3:28
February 15, 10:55
February 15, 10:45
February 15, 10:38
February 19, 6:21
February 19, 3:28
February 15, 10:45
February 15, 10:38
February 15, 10:33
December 13, 2:10
December 14, 4:41
December 16, 11:23
December 18, 11:57
December 19, 3:18
सम्बन्धित वर्गका समाचारहरू
February 15, 10:45
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
February 15, 10:38
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा