नेपाल प्रगतिशील प्राध्यापक सङ्गठनको केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्जमा जोरा

नेपाल प्रगतिशील प्राध्यापक सङ्गठनको केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्जमा जोरा
नेपाल प्रगतिशील प्राध्यापक सङ्गठनको केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्जमा जोरा
April 11, 9:20

नेपाल प्रगतिशील प्राध्यापक संगठन केन्द्रीय सचिव तथा सुदूरपश्चिम प्रदेश ईन्चार्जमा मान बहादुर जोरा निर्वाचित भएका छन् । नेपाल प्रगतिशील प्राध्यापक संगठनको यही चैत्र २५ देखी २६ गते काठमाडौंमा सम्पन्न भएको दशौं राष्ट्रिय सम्मेलनबाट सुदूरपश्चिम प्रदेशको कैलालीबाट जोरा निर्वाचित भएका हुन् ।

केन्द्रमा अध्यक्ष प्रा.डा. वेदराज के.सी.लगायत सम्पूर्ण पदाधिकारी निर्वाचित भएका छन् । यस्तै सुदुरपश्चिम प्रदेशका बिभिन्न जिल्लाबाट पनी नेपाल प्रगतिशील प्राध्यापक संगठन केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् , जस अनुसार सुदूरपश्चिम प्रदेशबाट केन्द्रीय सचिव तथा प्रदेश ईन्चार्जमा मान बहादुर जोरा- कैलालीबाट भएका हुन्।

यस्तै केन्द्रीय सदस्यमा महेन्द्र बहादुर चन्द- कंचनपुर, दीपकचन्द्र भट्ट- कंचनपुर, कृष्णप्रसाद जैशी-कैलाली, केन्द्रीय सदस्य बाल कुमार चौधरी- कैलाली, केन्द्रीय सदस्य: कर्ण भण्डारी- कैलाली,केन्द्रीय सदस्य: कृष्ण राज जैशी- अछाम, केन्द्रीय सदस्य: प्रेमबल्लव जोशी- दार्चुला, केन्द्रीय सदस्य: नारायण दत्त जोशी- डडेल्धुराकेन्द्रीय सदस्य: रुपक राउले- बाजुरा, केन्द्रीय सदस्य: धर्मराज जैशी- बाजुरा,अनुशासन आयोग सदस्य: खेमराज सुबेदी- कैलाली, लेखा समिति सदस्य: भुपेन्द्र भट्ट- बैतडी निर्वाचित भएका छन्।

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा