वडा अध्यक्ष बन्न शिक्षक बाट राजिनामा

April 22, 4:35

धनगढी ९ बैशाख  / वडा अध्यक्ष बन्नका लागी डोटीमा एकजना शिक्षकले बिहीवार शिक्षण पेशा बाट राजिनामा गरेका छन । जोरायल गाउँपालिकाका बिभिन्न बिद्यायलहरुमा करीब ११ बर्ष शिक्षण पेशामा आवध नविन ओझाले जोरायल गाउँपालिका वडा नम्बर ३ को वडा अध्यक्ष बन्नका लागी आफुले शिक्षण पेशा बाट राजिनामा गरेको बताएका छन । 

“बिगतका पाँच बर्षलाई फर्केर हेर्दा जति बिकास भएको छ तेसमा थप बिकास गर्नका लागी आफु स्यवम भिजन सहित राजनितिमा आएको खप्तड अनलाईन लाई बताए । ” ‘उनले भने अहिलेका जन प्रतिनिधिहरु तराई बसोबास गर्ने गाउँमा चुनाबका बेला मात्रै आएर आस देखाउन थाले पछि आफुले उम्मेद्धवार बन्ने बताए ।’

ओझा बिगत ११ बर्ष लामो शिक्षण पेशा छोडेर वडा अध्यक्ष पदमा उवारी दियका उम्मेद्धवारी दिन लागेका हुन । २ बर्श बाइनरी स्टार एकेडेमिमा ३ बर्ष अशिम निम्न माध्यामिक बिधालय,४ बर्ष रत्न आधारभुत बिद्यालय र २ बर्ष घण्टेस्वर माध्यामिक बिद्यालयमा शिक्षण पेशा गरेका हुन । ओझा  नेपाली काङ्ग्रेसको तर्फबाट जोरायल गाउपालिका ३ बाट वडा अध्यक्ष पदमा उम्मेद्धवारी घोषणा गरेका छन । 

ओझा अहिले राजनितिक बिषयमा स्नातक गर्दैछन,भने उनले बिगत ८ बर्ष देखि गाउँमा नै ओझा कृर्षि फर्म खोलेर तरकारी खेती पति गर्दै छन । 

news


 

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा