डोटीको जोरायल ४ बाट नेपाली कांग्रेसको तर्फबाट जितेन्द्र बोहरा वडा अध्यक्षको उमेदवार
धनगढी १३ बैशाख / डोटीको जोरायल ४ बाट नेपाली कांग्रेसको तर्फबाट जितेन्द्र बोहरा वडा अध्यक्षको उमेदवारी दर्ता गरेका छन । जोरायल घर भएका बोहराले लामोसमय सम्म सामाजिक संग सँगै बिद्यार्थी जीवनमा राजनिति गर्दै आएका थिए ।
किन दिने त जितेन्द्रलाई भोट ? के छ त कार्यअनुभव ?
– गाउबेशी दौँतरी संजाल लक्ष्मी नगर अध्यक्ष २०६६
– नेपाल रेडक्रस सोसाइटी आजिवन सदस्य २०७४
-नेबिस घण्टेस्वर सेती महाकाली क्याम्पस २०६९ स्वबियु सभापति उमेदवार ( चुनाब रद्द )
-२०७३ घण्टेस्वर सेती महाकाली ब क्या स्वबियु सभापति
-नेपाली कांग्रेस लक्ष्मीनगर २०७३ गा वि स सदस्य
– नेपाली कांग्रेस क्षेत्रीय प्रतिनिधि २०७८
– प्रेस युनियन जिल्ला सदस्य डोटि
– school of democrace जिल्ला सदस्य डोटी
अन्य कार्य अनुभव
– स्थानीय लोकतान्त्रिक निर्माण परियोजना १ वर्ष काम गरेको
– लोकतान्त्रिक पहल परियोजना १ वर्ष कार्य अनुभव
-जनश्रोत परियोजना जिल्ला कृषि कार्यालय डोटि मा तीन वर्ष कार्यअनुभव
– कालिका लघुवित्त वित्तीय सस्था लि मा शाखा प्रबन्धक भएर ४ वर्ष कार्य अनुभव
– मिर्मिरे लघु वित्त वित्तीय सस्था लि मा २ वर्ष शाखा प्रबन्धक ।
शैक्षिक योग्यता
– स्नातकोत्तर राजनीति शास्त्र त्रिभुवन विश्व विध्यालय प्राइभेट
स्नातक तह शिक्षा शास्त्र शंकाय घण्टेस्वर सेती महाकाली बहुमुखी क्याम्पस जोरायल डोटी