एमाले प्रदेश कमिटी सदस्य विश्वकर्माले त्यागे पार्टी

April 26, 9:47

धनगढी १३ बैशाख। नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश कमिटी सदस्य बीरबल विश्वकर्माले पार्टी परित्याग गरेका छन् । मंगलबार विश्वकर्माले पत्रकार सम्मेलन गरी पार्टी परित्यागको घोषणा गरेका हुन् ।                         
एमाले पार्टीमा गुटबन्दी, चाकडीवाद र सिमित व्यक्तिको हालिमुहाली भएको उनको भनाई छ । एमाले स्थानीय निर्वाचनमा उम्मेदवार छनौटमा दलित समुदायलाई उपेक्षा गरेको आरोप लगाए ।
‘पार्टीका जिम्मेवारी र साधारण सदस्य समेत नरहने घोषणा गर्दछु,’ उनले भने, ‘एमालको प्रदेश सदस्य र जनबर्गीय संगठनबाट राजिनामा दिन चाहन्छु ।’

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा