जनताको आग्रहमा स्वतन्त्र लडेको हुँ : खड्का 

स्वतन्त्र वडा अध्यक्ष पदका उम्मेदवार राजेन्द्र खड्का
स्वतन्त्र वडा अध्यक्ष पदका उम्मेदवार राजेन्द्र खड्का
May 01, 2:00

डोटी १७ बैशाख  / डोटीको दिपायल सिलगढी नगपालिका वडा नम्बर २ का सम्पुर्ण जनताहरुले मलाई आग्रह गरेपछि म फेरी वडा अध्यक्ष लड्ेको निर्वतमान वडा अध्यक्ष राजेन्द्र खड्काले बताए । 

“मलाई मेरो सम्पुर्ण वडा वासीहरुले माया गरेर र मलाई वडामा निर्वाचित गराए पछि , म मेरो वडा भित्रका मैले ५ बर्षको अवधीमा गर्न नसकेको काममा फेरी ति कामहरुलाई निरन्तरता दिने छु । बिकास गर्न बाँकी रहेका टोलहरुलाई बिषेश प्राथकितामा राखेर म  अगाडी गड्ने छु । ” 

२०७४ सालको स्थानिय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट वडा अध्यक्षमा निर्वाचीत भएका थिए  । तर अहिले खड्का स्वतन्त्रबाट वडा अध्यक्ष लड्दैछन । 
खड्काको चुनाब चिन्ह खरायो रहेको छ । 
 

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा