आधारभुत आवश्यकता र विकास निर्माणलाई प्राथमिकता दिने ः अध्यक्ष पदका उम्मेदवार उपाध्याय

May 02, 4:08

 डोटी, १९ बैशाख / नेपाली काङ्ग्रेस पुर्विचौकीले  घर दैलो अभियान कार्यक्रम अन्र्तगत आज पुर्विचौकीको  वडा नम्बर ७ पोखरीमा गर्दै छन ।  जनताको आधारभुत आवश्यकता र  विकास निर्माणका गतिविधिलाई प्राथमिकता राखी कामगर्ने उदेश्यका साथ घरदैलो गरिरहेको गाउँपालिकाका  अध्यक्षका उमेदवार रामप्रसाद उपाध्यायले बताए ।  जनताको रक्षक  जनसेवक भएर काम गर्ने आसा सहित आज सम्म पालिका बाट सेवा सुभिदा बाट बन्चीत परेको क्षेत्र यो भेगका जनताले सबै सुविधा पाउने अध्यक्ष पदका उम्मेदवार उपाध्यायले  बताए । उपाध्यायले अध्यक्षयमा जस्तो सुकै परिस्थितिको सामना समेत गर्ने र अब विकासले फड्को मार्ने आसामा रहेको स्थानियहरुको भनाई छ ।

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा