डोटीको बड्डीकेदारमा नेपाली कांग्रेसको चुनावी सभा

May 02, 4:15

 डाेटी १९ बैशाख / डोटीको बड्डी केदार गाउँपालिकामा नेपाली कांग्रेसले चुनावी सभा गरेको छ । बड्डी केदारको वडा नम्बर २ सिरसि र सोही पालिकाको वडा नम्बर ३  मुलेचौरमा आज सम्पन्न भएको छ । सभामा बोल्दै नेपाली कांग्रेसका बड्डी केदार गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार भैरव साउँदले भने पहिलेको सरकार यसपालिकामा हाम्रो सरकार भएकाले अगाडीको सरकारले गर्न नसकेका कामहरु हामी आए पुरा हुनेछ  । हामी निर्वाचित भएर आई सकेपछि  हामी जनताको पक्षमा काम गर्ने छौं र सबै समय जनताका लागी खर्चिने साउँदले बताए ।

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा