उत्तरदायी स्थानिय सरकार बनाउने छु : उपाध्याय
May 08, 2:00
डोटी,२५ बैशाख / नेपाली कांग्रेसलाई बिश्वास गरेर आफ्नो अमुल्य मतदान गरे पछि हामी असल ,सबल र उत्तरदायी सरकार बनाउने घोषणा गर्नु भएको छ । नेपाली कांग्रेसका तर्फ बाट डोटीको पुर्वीचौकी गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार राम प्रसाद उपाध्याय घर दैलो अभियानमा यस्तो बताएक हुन ।
३० बैशखमा स्थानिय तहाको निर्वाचनमा आफुहरुलाई भोट दिन आग्रह गर्दै यो पालिका को केन्द्र रहेको ठाउमा जनताले पाउनु पर्ने कुनै पनि प्रकारका सुविधाको कमी हुन नदिने बताएका छन । यस ठाउले आज सम्म पाउनु पर्ने विकास बाट बञ्चीत रहेको बताएका छन । अबको स्थानिय तहको निर्वाचनमा हामी बिजयी भएर आए पछि हामी सबैको लोक प्रियहुने सहित बताएका छन् ।
यस क्षेत्रको बिकास हेर्न चाहने र विकास बादी सोच भएका जनताहरुले आफुहरुलाई मतदान गर्ने विश्वास समेत रहेको बताएका छन ।
October 01, 1:53
February 19, 6:21
February 19, 3:28
February 15, 10:55
October 01, 1:53
February 19, 6:21
February 19, 3:28
February 15, 10:45
July 27, 9:08
October 17, 2:00
July 29, 12:28
October 21, 9:33
August 01, 6:02
सम्बन्धित वर्गका समाचारहरू
July 19, 9:20
धनगढी- धनगढीको गुरुकुल एकेडेमीमा मतदान मार्फत बिद्यार्थी परिषद चुनिन लागेको छ । निजि लगानीमा… विस्तृतमा
May 23, 11:42
धनगढी ९जेठ / धनगढी उपमहानगरपालिकाका नवनिर्वाचित नगर प्रमुख गोपाल हमालले पदभार ग्रहण गरेका छन । … विस्तृतमा