
कैलाली पुगेर प्रचण्डले मागे स्वातन्त्र उम्मेदवारलाई भोट

May 09, 1:22
धनगढी २६ बैशाख / कैलालीको कैलारी गाउँपालिका पुगेर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनले कारबाही गरेका उम्मेदवारलाई भोट मागेका छन्। गाउँपालिकाको हसुलियामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै गठबन्धनबाट कार्बाहीमा परेकी उम्मेदवार लक्ष्मी सत्गौवा थारुलाई भोट मागेका हुन्।
May 22, 5:21
May 22, 1:03
May 22, 1:03
June 17, 8:45
June 18, 4:05
June 19, 7:59
June 20, 7:58
सम्बन्धित वर्गका समाचारहरू
May 22, 5:21
धनगढी ८ बैशाख / नेपाली काग्रेंसका केन्द्रीय सदस्य तथा धनगढी उप-महानगरपालिकामा गठबन्धनका तर्फबाट… विस्तृतमा
May 20, 2:54
दिपायल – शिखर नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख दीर्घ बलायरले सूचनाको हकको कार्यान्वयन गर्न… विस्तृतमा