vivo

कैलाली पुगेर प्रचण्डले मागे स्वातन्त्र उम्मेदवारलाई भोट

May 09, 1:22

धनगढी २६ बैशाख /  कैलालीको कैलारी गाउँपालिका पुगेर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनले कारबाही गरेका उम्मेदवारलाई भोट मागेका छन्। गाउँपालिकाको हसुलियामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै गठबन्धनबाट कार्बाहीमा परेकी उम्मेदवार लक्ष्मी सत्गौवा थारुलाई भोट मागेका हुन्।

सम्बन्धित वर्गका समाचारहरू

गठबन्धन दलहरू बाट धाेका भयो' : वड
धनगढी ८ बैशाख / नेपाली काग्रेंसका केन्द्रीय सदस्य तथा धनगढी उप-महानगरपालिकामा गठबन्धनका तर्फबाट… विस्तृतमा
नगर प्रमुख बलायर निर्देशन : कर्मचारीलाई ड्रेस अनिवार्य…
दिपायल – शिखर नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख दीर्घ बलायरले सूचनाको हकको कार्यान्वयन गर्न… विस्तृतमा
जनताका सपना साकार पार्न जनप्रतिनिधिहरूलाई बलायरको…
डोटी ६ जेठ / स्थानीय जनताहरूकाे सपना साकार पार्न नवनिर्वाचित जनप्रतिनिधिहरूलाई नेपाली काँग्रेस… विस्तृतमा
काँग्रेस नेता रावतको वडामा काँग्रेसको प्यानललाई…
धनगढी, ५ जेठ - कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ६ मा नेपाली काँग्रेसका उम्मेदवारले लोकप्रिय… विस्तृतमा