जनताका सपना साकार पार्न जनप्रतिनिधिहरूलाई बलायरको निर्देशन

May 20, 12:49

डोटी ६ जेठ / स्थानीय जनताहरूकाे सपना साकार पार्न नवनिर्वाचित जनप्रतिनिधिहरूलाई नेपाली काँग्रेस सुदूर पश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले निर्देशन दिएका छन् । नेपाल प्रेस युनियन डोटी शाखाले नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई तथा सम्मान कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले भने ,`तल्लो तहका जनताको जीविका र दैनिकीसँग जोडिएका स्थानीय सेवाको व्यवस्थापन, स्थानीय तहलाई सङ्घीयताको मर्म तथा स्थानीय सरकार सञ्चालन ऐन अनुरूप कामकारबाही अगाडी बढाएर नमुना स्थानीय बनाउन काँग्रेसकाबाट निर्वाचित जनप्रतिनिधि अनुरोध गरे ।´ 

उनले थपे काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिले भ्रष्टाचार गरेको पुष्टि भए पार्टी कारबाही गर्ने बताए ।

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा