कैलालीको घोडाघोडीमा रूखमा झुण्डिएको अवस्थामा महिलाको शव फेला

June 04, 11:46

धनगढी२१ जेठ : कैलालीको घोडाघोडी नगरपालिका- ६ बसन्तामा रुखमा झुण्डिएको अवस्थामा शब फेला परेको छ।

शनिबार जिल्लाको घोडाघोडी नगरपालिका वार्ड नम्बर ६, मा रहेको एउटा सामुदायिक वनमा रूख झुण्डिएको अवस्था शव फेला परेको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ ।

 शुक्रबार  दिउँसो ३ बजे घरबाट बाहिर गएको महिला बिहान शव फेला परेको परिवारले जनाएको छ । शव रुखमा झुण्डिएको अवस्था फेला परेपछि अस्थायी प्रहरी पोस्ट बछुरियाले खबर पाएपछि प्रहरी पुगेको थियो । भने लास कसको र किन आत्मा हत्या गरेको भन्ने विषयमा प्रहरीले अनुसन्धान गर्ने बताए । 

NT-APP-AD

सम्बन्धित वर्गका समाचारहरू

दार्चुलामा गठबन्धनका कार्यकर्ताले अवरुद्ध गरेको सडक…
दार्चुला - दार्चुलामा गठबन्धनका कार्यकर्ता अवरुद्ध गरेको सडक सुचारु भएको छ। नेकपा एमालेका… विस्तृतमा
‘राष्ट्रपतिको संविधान विरोधी कदम भन्दै कैलालीका…
धनगढी  - सरकारमा सहभागी दलहरूका कैलाली स्थित भातृ तथा युवा सङ्गठनहरूले नागरिकता विधेयकमा… विस्तृतमा
एकै चरणमा चुनाव भए पनि सुरक्षा दिन सक्षम छौं : प्रहरी…
काठमाडौं । सरकारले ४ मंसिरका लागि प्रदेश र प्रतिनिधिसभाको निर्वाचन गर्ने निर्णय गरेसँगै नेपाल… विस्तृतमा
भारतबाट चोरीको सुन ल्याएर धनगढीमा बेच्ने सन्तोषलाई…
धनगढी - नेपाल सुनचाँदी व्यवसायी महासङ्घ, सुदूरपश्चिमका सभापति र उनकी पत्नीलाई प्रहरीले पक्राउ गरेको… विस्तृतमा