नेपाली काँग्रेसको सुदूरपश्चिम समितिले नवनिर्वाचित जनप्रतिनिधिसँग अन्तरक्रिया गर्ने 

नेपाली काँग्रेसको सुदूरपश्चिम समितिले नवनिर्वाचित जनप्रतिनिधिसँग अन्तरक्रिया गर्ने 
नेपाली काँग्रेसको सुदूरपश्चिम समितिले नवनिर्वाचित जनप्रतिनिधिसँग अन्तरक्रिया गर्ने 
June 07, 1:58

धनगढी २४ जेठ -  
नेपाली काँग्रेसको सुदूरपश्चिम प्रदेश कार्यसमितिले स्थानीय तहको निर्वाचनमा विजयी भएका ९ वटै जिल्लाका जनप्रतिनिधिसँग अन्तरक्रिया गर्ने भएको छ । भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिसँग आगामी रणनीति तथा पार्टीको घोषणा पत्र अनुसार जनमुखी कार्यसम्पादन गर्न निर्देशन जारी गर्ने गरी अन्तरक्रिया गर्न लागिएको हो । 
जेठ २७ गते धनगढीमा नव निर्वाचित जनप्रतिनिधि, प्रमुख–उप–प्रमुख, अध्यक्ष–उपाध्यक्षहरूसँग प्रदेश कार्यालयमा अन्तरक्रिया गरिने नेपाली काँग्रेसका सुदूरपश्चिम सभापति बीर बहादुर बलायरले बताए । 
 

NT-APP-AD

सम्बन्धित वर्गका समाचारहरू

जनप्रतिनिधिलाई सभापति बलायर भने, ‘विकासको मार्गचित्र कोर्नुस्,…
धनगढी २७ जेठ - नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमिति सभापति वीरबहादुर बलायरले काङ्ग्रेसबाट… विस्तृतमा
डडेल्धुरा जिसस संयोजकमा नेपाली कांग्रेसका भण्डारी निर्विरोध…
डडेल्धुरा, २१ जेठ । जिल्ला समन्वय समिति डडेल्धुराको संयोजकमा नेपाली कांग्रेसका गगनसिंह भण्डारी… विस्तृतमा
जिसस बैतडीमा गठबन्धनका उम्मेदवारले मनोनयन दर्ता गरे, प्रमुखमा…
बैतडी २१ जेठ –जिल्ला समन्वय समिति बैतडीको लागि गठबन्धनका तर्फबाट उम्मेदवारले मनोनयन दर्ता गरेका छन्… विस्तृतमा
कांग्रेसमा अन्तर्घातः ‘पार्टी भित्रकै असहयोगले ५० सिट घट्यो’
काठमाडौं १९ जेठ। नेपाली कांग्रेसमा चुनावमा अन्तर्घात गर्ने पुरानो रोग हो । उक्त रोग यसपटकको स्थानीय… विस्तृतमा