नेपाली काँग्रेसको सुदूरपश्चिम समितिले नवनिर्वाचित जनप्रतिनिधिसँग अन्तरक्रिया गर्ने

June 07, 1:58
धनगढी २४ जेठ -
नेपाली काँग्रेसको सुदूरपश्चिम प्रदेश कार्यसमितिले स्थानीय तहको निर्वाचनमा विजयी भएका ९ वटै जिल्लाका जनप्रतिनिधिसँग अन्तरक्रिया गर्ने भएको छ । भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिसँग आगामी रणनीति तथा पार्टीको घोषणा पत्र अनुसार जनमुखी कार्यसम्पादन गर्न निर्देशन जारी गर्ने गरी अन्तरक्रिया गर्न लागिएको हो ।
जेठ २७ गते धनगढीमा नव निर्वाचित जनप्रतिनिधि, प्रमुख–उप–प्रमुख, अध्यक्ष–उपाध्यक्षहरूसँग प्रदेश कार्यालयमा अन्तरक्रिया गरिने नेपाली काँग्रेसका सुदूरपश्चिम सभापति बीर बहादुर बलायरले बताए ।
June 18, 10:03
June 13, 6:08
June 18, 10:03
June 09, 7:29
June 14, 4:31
June 24, 11:04

सम्बन्धित वर्गका समाचारहरू
June 11, 9:53
धनगढी २७ जेठ - नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमिति सभापति वीरबहादुर बलायरले काङ्ग्रेसबाट… विस्तृतमा
June 04, 3:00
डडेल्धुरा, २१ जेठ । जिल्ला समन्वय समिति डडेल्धुराको संयोजकमा नेपाली कांग्रेसका गगनसिंह भण्डारी… विस्तृतमा