सर्वोच्चले भन्यो : विषादी परीक्षण रोक्ने सरकारको निर्णय कार्यान्वयन नगर्नु
July 10, 6:28
काठमाडौं - सर्वोच्च अदालतले भारतबाट आयात हुने फलफूल र तरकारीमा विषादी परीक्षण रोक्ने मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ। विषादी परीक्षण रोक्ने सरकारको निर्णयविरुद्ध परेका रिटमा सुनुवाई गर्दै सर्वोच्चले सो निर्णय कार्यान्वयन नगर्न यस्तो आदेश जारी गरेको हो।
न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले सर्वोच्चमा उपभोक्ता हित संरक्षण मञ्च, स्वतन्त्र राष्ट्रिय अभियान र अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले फरकफरक दर्ता गराएका रिटमा अन्तरिम आदेश जारी गरेको हो।
गत असार १९ गतेको मन्त्रिपरिषद् बैठकले विषादी परीक्षणबारेको निर्णय फिर्ता लिएको थियो।
February 19, 6:21
February 19, 3:28
February 15, 10:55
February 15, 10:45
February 15, 10:38
February 19, 6:21
February 19, 3:28
February 15, 10:45
February 15, 10:38
February 15, 10:33
July 28, 8:57
October 20, 2:21
August 01, 2:03
October 27, 10:40
August 06, 10:13
सम्बन्धित वर्गका समाचारहरू
February 03, 8:40
कञ्चनपुर, माघ २० गते । दशकअघि साइकल गुडाउँदै अरूका लागि दुध बोक्ने कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका… विस्तृतमा
January 31, 7:23
धनगढी । धनगढी उपमहानगरपालिका–१७ पथरीकी अनिता चौधरी सिजनमा तरकारीको भारी बोकेर धनगढी बजार नपुगेको… विस्तृतमा