सुदूरपश्चिम प्रदेश खेलकुद छनोट: पुरुष भलिबलको स्वर्ण डोटीलाई 

सुदूरपश्चिम प्रदेश खेलकुद छनोट: पुरुष भलिबलको स्वर्ण डोटीलाई 
सुदूरपश्चिम प्रदेश खेलकुद छनोट: पुरुष भलिबलको स्वर्ण डोटीलाई 
September 22, 6:49

धनगढी – धनगढीमा सम्पन्न पुरुष भलिबल प्रतियोगितामा डोटीको टिम विजयी भएको छ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत सुदूरपश्चिम प्रदेशस्तरीय छनोट प्रतियोगितामा डोटीले शानदार जित हासिल गरेको छ ।

आज भएको फाइनल खेलमा डोटीले अछामलाई ३–० को सोझो सेटमा पराजित गरेको डोटी टिमका म्यानेजर गणेश कठायतले बताए ।

यस अघि डडेल्धुरा, बाजुरा र दार्चुलालाई हराउँदै डोटी फाइनलमा पुगेको डोटी टिमका प्रशिक्षक लाल जोराले बताए । धनगढी स्थित कवडहलमा प्रतियोगिता भएको थियो ।

NT-APP-AD

सम्बन्धित वर्गका समाचारहरू

जिल्ला प्रशासन डोटीद्वारा अत्यावश्यकबाहेकका सबै सेवा एक साताका…
डोटी - जिल्ला प्रशासन कार्यालय डोटीले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको… विस्तृतमा
सुदूरपश्चिमा भूकम्पका कारण सयौं घरमा क्षति
खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रलाई केन्द्रबिन्दु बनाएर गत २२ कात्तिकमा गएको ६.६ म्याग्निच्युड… विस्तृतमा
भारतको पन्जाबबाट एक करोड बढीको सुन चोरी, कैलालीमा तीन जना पक्राउ…
कैलाली - बुधवार सुन चोरीको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फिल्मी शैलीमा पक्राउ परेका… विस्तृतमा
कृषि मन्त्रालयद्वारा भजनीमा राजी समुदायका लागि बस्ती निर्माण,…
धनगढी ८ साउन – सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कैलालीको भजनी… विस्तृतमा