जिल्ला प्रशासन डोटीद्वारा अत्यावश्यकबाहेकका सबै सेवा एक साताका लागि स्थगित
![जिल्ला प्रशासन डोटीद्वारा अत्यावश्यकबाहेकका सबै सेवा एक साताका लागि स्थगित](/sites/default/files/styles/carousel_large_image/public/2022-11/Doti-CDO-office-750x430.jpg?itok=6HhId8Mw)
November 14, 6:24
डोटी - जिल्ला प्रशासन कार्यालय डोटीले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको कारण देखाउँदैे अत्यावश्यक बाहेकका सबै सेवाहरू एक साताको लागि स्थगित गरेको छ ।
कार्यालयमा कार्यरत कर्मचारीहरू निर्वाचन प्रयोजनका लागि मतदान केन्द्रमा खटिएकाले कार्यालयमा कर्मचारी अभाव हुने भन्दै कात्तिक २९ गतेदेखि मंसिर ५ गते सम्मका लागि सेवा बन्द हुने सूचनामार्फत सार्वजनिक गरिएको छ ।
February 19, 6:21
February 19, 3:28
February 15, 10:55
February 15, 10:45
February 19, 6:21
February 19, 3:28
February 15, 10:45
February 15, 10:38
February 21, 12:58
February 02, 7:01
March 09, 5:56
June 08, 11:43
सम्बन्धित वर्गका समाचारहरू
June 21, 10:46
धनगढी - धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको दून एकेडेमीको आयोजनामा सञ्चालित प्रथम… विस्तृतमा
March 05, 5:55
धनगढी - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई प्रदेश सभाबाट दुई तिहाइ बहुमत प्राप्त… विस्तृतमा