जिल्ला प्रशासन डोटीद्वारा अत्यावश्यकबाहेकका सबै सेवा एक साताका लागि स्थगित

जिल्ला प्रशासन डोटीद्वारा अत्यावश्यकबाहेकका सबै सेवा एक साताका लागि स्थगित
जिल्ला प्रशासन डोटीद्वारा अत्यावश्यकबाहेकका सबै सेवा एक साताका लागि स्थगित
November 14, 6:24

डोटी - जिल्ला प्रशासन कार्यालय डोटीले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको कारण देखाउँदैे अत्यावश्यक बाहेकका सबै सेवाहरू एक साताको लागि स्थगित गरेको छ ।

कार्यालयमा कार्यरत कर्मचारीहरू निर्वाचन प्रयोजनका लागि मतदान केन्द्रमा खटिएकाले कार्यालयमा कर्मचारी अभाव हुने भन्दै कात्तिक २९ गतेदेखि मंसिर ५ गते सम्मका लागि सेवा बन्द हुने सूचनामार्फत सार्वजनिक गरिएको छ ।

NT-APP-AD

सम्बन्धित वर्गका समाचारहरू

सुदूरपश्चिमा भूकम्पका कारण सयौं घरमा क्षति
खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रलाई केन्द्रबिन्दु बनाएर गत २२ कात्तिकमा गएको ६.६ म्याग्निच्युड… विस्तृतमा
सुदूरपश्चिम प्रदेश खेलकुद छनोट: पुरुष भलिबलको स्वर्ण…
धनगढी – धनगढीमा सम्पन्न पुरुष भलिबल प्रतियोगितामा डोटीको टिम विजयी भएको छ । नवौँ राष्ट्रिय खेलकुद… विस्तृतमा
भारतको पन्जाबबाट एक करोड बढीको सुन चोरी, कैलालीमा तीन…
कैलाली - बुधवार सुन चोरीको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फिल्मी शैलीमा पक्राउ परेका… विस्तृतमा
कृषि मन्त्रालयद्वारा भजनीमा राजी समुदायका लागि बस्ती निर्माण,…
धनगढी ८ साउन – सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कैलालीको भजनी… विस्तृतमा