श्रीमतीले रक्सी खान निषेध गरेपछि श्रीमानले गरे आत्महत्या
![](/sites/default/files/styles/carousel_large_image/public/2023-08/sucide.jpg?itok=Dp0qgnop)
August 26, 12:55
भारतको उत्तर प्रदेशमा श्रीमतीले रक्सी खान निषेध गर्दा एक पुरुषले आक्रोशित हुँदै झुण्डिएर आत्महत्या गरेका छन्।
रक्सी पिएर श्रीमान र श्रीमतीको सधैं झगडा हुने गरेको बताइएको छ। शुक्रबार उनले श्रीमानलाई राति अबेरसम्म रक्सी खान मनाही गरेपछि आत्महत्या गरेको प्रहरीले जनाएको छ। मृत्युको जानकारी पाएर प्रहरीले शवलाई आफ्नो नियन्त्रणमा लिएर पोस्टमार्टमका लागि पठाएर थप कानुनी कारबाही अघि बढाएको छ।
श्रीमतीले रक्सी नखान बारम्बार आग्रह गर्दा झगडा हुने गरेको परिवारले जनाएको छ।
मृतकका आफन्तले उनले एक्कासि यति ठूलो कदम चाल्छन् भन्ने पत्तो नै नरहेको बताएका छन्। घटनापछि परिवारका सदस्यहरूबीच हंगामा मच्चिएको छ। प्रहरी थप अनुसन्धानमा जुटेको छ। मृतकले मजदुरी गरेर परिवार चलाउने गरेका थिए।
February 19, 6:21
February 19, 3:28
February 15, 10:55
February 15, 10:45
February 19, 6:21
February 19, 3:28
February 15, 10:45
February 15, 10:38
November 08, 2:13
November 09, 3:03
November 11, 10:44
November 12, 2:50
November 14, 8:46
सम्बन्धित वर्गका समाचारहरू
October 11, 1:40
काठमाडौं । सरकारले द्वन्द्वग्रस्त इजरायलमा रहेका नेपालीको उद्धारका लागि नेपाल वायु सेवा निगमको जहाज… विस्तृतमा
September 12, 1:19
काठमाडौँ,२६ भदौ । युरोपियन युनियन र चीन सरकार दुवैतिर समस्याको सामना गरिरहेको र स्मार्टफोनको… विस्तृतमा