बैतडीको शिवपूर्ण आधारभूत विद्यालय तिन तारे घोषणा

newsdsds
newsdsds
July 01, 12:52

बैतडी –बैतडीको शिवनाथ गाउँपालिका ३ स्थित शिवपूर्ण आधारभूत विद्यालय बैतडीकै पहिलो तीन तारे विद्यालय घोषणा भएको छ । खानेपानी सरसफाई तथा स्वच्छता सम्बन्धिका मापदण्ड पूरा भएपछि विद्यालयलाई तीन तारे विद्यालय सुनिश्चितता घोषणा गरिएको विद्यालयका प्रधानाध्यापक सुरत चन्दले बताए । 

तीन तारे विद्यलाय हाम्रो शान, विद्यार्थी, शिक्षक र अभिभावक सबैको स्वाभिमान भन्ने  नाराका सहित विद्यालयलाई तीन तारे सुनिश्चितता घोषणा गरिएको प्रधानाध्यापक चन्दले बताए । खानेपानी, सरसफाई तथा स्वच्छता सम्बन्धिका १० ओटा सुचक पूरा गरेपछि ग्रामीण जलश्रोत व्यवस्थापन परियोजनाको सहयोगमा विद्यालयलाई तीनतारे विद्यालय घोषणा गरिएको हो । 

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका विरामीलाई फलफुल…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा