कैलालीमा सामुदायिक वनमा लुकाएको अवैध काठ फेला
August 27, 6:38
धनगढी,१० भदौ । कैलालीमा सामुदायिक वनको छेउमा लुकाएको अवैध काठ फेला परेको छ। आइतवार कैलालीको कैलारी गाउँपालिका १ मझेरा बमनगरबाट सामुदायिक वनको छेउमा लुकाएको अवैध काठ बरामद गरिएको हो।
इलाका प्रहरी कार्यालय हसुलियाबाट खटिएको प्रहरी टोलिले लठुवा सामुदायिक वनको छेउमा लुकाएको अवस्थामा काठ वरामद गरेको हो। अवैध सालको काठ १२ फिट २ वटा गोलिया, १४ फिट १ वटा गोलिया गरी जम्मा १२.४७ क्यूफिट काठ बरामद गरेको इलाका प्रहरी कार्यालय हसुलियाले जनाएको छ। काठ आवश्यक कारबाहीका लागि सव डिविजन वन कार्यालय वसन्ताको जिम्मा लगाएको छ।
October 01, 1:53
February 19, 6:21
February 19, 3:28
February 15, 10:55
October 01, 1:53
February 19, 6:21
February 19, 3:28
February 15, 10:45
October 05, 2:57
April 13, 12:42
October 09, 3:24
April 15, 4:06
October 11, 2:04
सम्बन्धित वर्गका समाचारहरू
October 01, 1:53
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
July 10, 11:47
डोटी । जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा