शुक्लाफाटा ब्ल्याक बक्स फाउन्डेसन र ऐर फिट्नेस क्लबसङ सँग सम्झौता

October 17, 1:32

धनगढी । धनगढीमा आगामी मङ्सिर ९ गते देखि २३ गते सम्म हुने लिटल फ्लावर प्रीमियर लिगको आठौ संस्करका लागी शुक्लाफाटा ब्ल्याक बक्स फाउन्डेसन र ऐर फिट्नेस क्लबसङ बिच सम्झौता गरेको छ ।

सम्झौता अनुसार ऐर फिट्नेस कल्बले स्ट्रेन्थ एन्ड कन्डिसनिङका लागि कार्तिक १ गते देखि मङ्सिर ३० गते सम्म दुई महिनाकालागि सुबिधा प्रदान गर्ने छ ।  
सम्झौता पत्रमा ए.एफ.सिका तर्फबाट क्लबका  संचालक श्री सुरेन्द्र ऐरले आगामी दिनहरुमा  पनि  स्थानीय युवा   खेलाडीहरुलाई  सदैव साथ दिने प्रतिबद्धता  टव्यक्त गरे ।  फाउन्डेसनका तर्फ बाट अध्यक्ष बिबेक रावलज्युले सम्झौतामा  हस्ताक्षर गरेका हुन  ।

शुक्लाफाँटा नगरपालिकालाई प्रतिनिधित्व गर्दै पहिलो पटक शुक्लाफाँटा ब्ल्याक बक्सले भण्डारीको कप्तानीमा टिमलाई राष्ट्रिय स्तरको प्रतियोगितामा सहभागिता जनाउने छ । 

No description available.No description available.No description available.

सम्बन्धित वर्गका समाचारहरू

सैनिक आवासिय र एसपिए बिजयी 
धनगढी । श्री कलेज मेनेजमेन्ट  धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाबिद्यालय र… विस्तृतमा
नामिबियाविरुद्ध दबाबमा नेपाल, गुमायो ४ विकेट
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध पावर प्लेमा घरेलु टोली नेपालले खराब सुरुवात गरेको छ… विस्तृतमा
यू–१९ विश्वकप क्रिकेटमा नेपालले भारतसँग प्रतिस्पर्धा…
काठमाडौं – आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा आज नेपालले… विस्तृतमा