Dhangadhi Corona
ad

घर अगाडी पार्किङ गरिएको कारमा आगजनी

Car
August 02, 1:52

धनगढी, १७ साउन– कैलालीको गोदावरी नगरपालिका वडा नं– ७ लालपुरका स्थानिय तिलक बहादुर शाहीले आफ्नै घर आगाडी खुल्ला ठाउमा पार्किङ गरि राखेको एउटा कारमा गएराती आगजनी गरीएको छ । बा १५ च ४०९९ नम्बरको कारमा गएराति आगजनी भएको हो ।

आगजनीबाट कारको पछाडीको पुरै भाग जलेर क्षति भएको छ । कारमा आगलागी भएको खबरपछि घटनास्थलमा पुगेको प्रहरीले आगो नियन्त्रणमा लिएको थियो । आगलागी कसले ग¥र्यो भन्ने बिषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

व्यक्तिगत रिसिबीका कारण घरमा राखेको कारमा आगजनी गरेको हुन सक्ने आशंका गरीएको छ ।

Alternative text

सम्बन्धित वर्गका समाचारहरू

 ‘स्मार्ट लकडाउन’ गर्ने सीसीएमसीको निर्णय
 काठमाडौं,असार ३ –  कोभिड १९ व्यवस्थापन निर्देशक समितिको दोस्रो बैठकले संक्रमणको जोखिम रोक्ने र… विस्तृतमा
देशभर मनसुनी वायुको प्रभाव कायमै, भारि वर्षा हुने सम्भावना
कैलाली असार, ३  जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर सामान्य देखि  पूर्ण बदली रहने छ… विस्तृतमा
१ हजार युवालाई प्राविधिक तालिम, ३३ करोड रुपैयाँ विनियोजन
कैलाली,असार ३ ।  सुदूरपश्चिम प्रदेश सरकारले युवालाई स्वरोजगार बनाउने उद्धेश्यले १ हजार युवालाई… विस्तृतमा
बैतडीमा सडक खनेर जमिनमा गाभेको भन्दै यातायात ब्यबसायी आन्दोलित…
तिलक बहादुर चन्द, बैतडी असार ,२ बैतडीमा सडक खनेर जमिन बनाएपछि यातायात ब्यबसायी आन्दोलित भएका छन। … विस्तृतमा