सुनको भाउमा नयाँ रेकर्ड, तोलाको ७१ हजार ५ सय पुग्यो
August 15, 1:59
यो अहिलेसम्मकै सबभन्दा बढी मूल्य हो । यसअघि साउन २८ गते ७१ हजार पुगेको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि छापावाला सुनको मूल्य अहिलेसम्मकै सबभन्दा बढी कायम गरेको हो । त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ७१ हजार २ सय पुगेको छ ।
त्यसैगरी, चाँदीको मूल्य प्रतितोला २० रुपैयाँ बढेको छ । बुधबार प्रतितोला ८ सय २० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबार ८ सय ४० मा कारोबार भएको छ ।
अमेरिका र चीनको व्यापार युद्ध र अमेरिकाको केन्द्रीय बैंकले ब्याजदर घटाउनुलाई नै अहिले सुनको मूल्य बढ्नुको प्रमुख कारण मानिएको छ ।
October 01, 1:53
February 19, 6:21
February 19, 3:28
February 15, 10:55
October 01, 1:53
February 19, 6:21
February 19, 3:28
February 15, 10:45
June 20, 6:49
September 20, 12:28
June 26, 4:45
September 21, 12:35
June 28, 7:45
सम्बन्धित वर्गका समाचारहरू
January 31, 6:32
धनगढी । धनगढीको शिवनगरमा पिके हेअर सैलुन एण्ड जेन्स पार्ल संचालनमा आएको छ ।
धनगढी उपमहानगरपालिका… विस्तृतमा
January 29, 2:31
काठमाडौं । ३६ जिल्लामा शाखा रहेको शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाको हालसम्म ११ शाखामात्र सिल… विस्तृतमा