एशियन लाइफको व्यतीत बीमालेख नवीकरणमा ब्याज छुट

Asian
Asian
August 23, 7:01

डोटी, मोहन पनेरु, भदौ ६  - जीवन बिमा कम्पनी एशियन लाइफ इन्स्योरेन्स कम्पनीले व्यतीत बीमालेख नवीकरण गर्दा ब्याज छुट दिने सूचना सार्वजनिक गरेको छ ।
कम्पनीले २०७६ श्रावण मसान्तसम्म बीमाशुल्क भुक्तानी गर्नुपर्ने मितिले ६ महिना नाघेका ९पूर्ण व्यतित० बीमालेखहरु भदौ ६ देखि आश्विन १५ गतेसम्म बीमालेख पुनर्जागरण गराउने बीमितहरुलाई लाग्ने ब्याजमा विशेष छुट दिने भएको हो ।

कम्पनीले भुक्तानी नभएका बीमाशुल्क किस्ताहरू मध्ये पहिलो भुक्तानी नभएको बीमाशुल्क किस्ताको मितिले ३ बर्ष्भित्र व्यतीत भएका बीमालेखको हकमा ७५ प्रतिशत र ३ वर्ष भन्दा बढी व्यतीत भएका बीमालेखको हकमा ५० प्रतिशत व्याज छुट प्रदान गर्ने कम्पनीले जनाएको छ ।

1

 

सम्बन्धित वर्गका समाचारहरू

धनगढीको शिवनगरमा संचालनमा आयो पिके हेअर सैलुन एण्ड जेन्स पार्ल…
धनगढी । धनगढीको शिवनगरमा पिके हेअर सैलुन एण्ड जेन्स पार्ल  संचालनमा आएको छ ।  धनगढी उपमहानगरपालिका… विस्तृतमा
शिव शिखर सहकारीको कारोबार यकिन गर्न सकस
काठमाडौं । ३६ जिल्लामा शाखा रहेको शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाको हालसम्म ११ शाखामात्र सिल… विस्तृतमा
सुनकाे भाउ अहिलेसम्मकै महँगाे, तोलाकाे १ लाख १७ हजार रुपैयाँ
काठमाण्डाै / सुनको भाउ अहिलेसम्मकै महँगाे भएको छ । आज नेपाली बजारमा सुन अहिलेसम्मकै महँगो प्रतितोला… विस्तृतमा
सीमा क्षेत्रमा भारुको कारोबार नहुँदा व्यापार व्यवसायमा असर
धनगढी । सीमा क्षेत्रका सहरमा रु एक सयभन्दा बढी दरका भारतीय मुद्राको कारोबार नहुँदा व्यापारिक… विस्तृतमा