सभामुख महरालाई सभामुख र सांसद दुवै पदबाट राजिनामा दिन नेकपाको निर्देशन
October 01, 1:06
काठमाडौं, १४ असोज - सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा)ले आज आकस्मिक बसेको सचिवालय बैठक बैठकले प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महरालाई राजिनामा दिन सुझाव दिने निर्णय गरेको छ।
सभामुख महरा माथि लागेको बलात्कारको आरोपका विषयमा सचिवालय बैठकमा छलफल भएको थियो। बैठकपछि संचारकर्मीसँग कुरा गर्दै ने क पा प्रवक्ता नारायणकाजी श्रेष्ठले नैतिकताको आधारमा सभामुखलाई राजिनामा दिन सुझाव दिने बैठकले निर्णय गरेको बताए।
सभामुख महरामाथि संघीय संसद् सचिवालयमा काजमा कार्यरत एक महिलाले जबर्जस्ती करणीको आरोप लगाएपछि राजनीति तरङ्गित भएको छ।
स्वास्थ्य सेवामा दरबन्दी भई सचिवालयमा काजमा रहेकी ती कर्मचारीले आइतबार राति आफ्नै कोठामा आएर ‘मदिराको मातमा सभामुख महराले जबर्जस्ती गरेको आरोप लगाएकी हुन्।
February 19, 6:21
February 19, 3:28
February 15, 10:55
February 15, 10:45
February 15, 10:38
February 19, 6:21
February 19, 3:28
February 15, 10:45
February 15, 10:38
February 15, 10:33
August 11, 8:32
October 30, 10:48
August 13, 10:31
November 01, 11:19
August 18, 5:25
सम्बन्धित वर्गका समाचारहरू
February 02, 7:01
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
February 02, 6:48
धनगढी । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा