दारी ग्याङको अगुवाइमा वित्तीय साक्षरता तालिम सम्पन्न 

Dahri Gyang
Dahri Gyang
November 30, 7:06

धनगढी, मङ्सिर १४ - दारी ग्याङ धनगढी र पौरख संसार प्रा.लिको संयुक्त आयोजना तथा बि पोलिटेक्निक इन्स्टिच्युट धनगढी को सहयोगमामा एक दिने वित्तीय साक्षरता तथा आधारभूत सेयर तालिम धनगढीमा सम्पन्न भएको छ । 
युवाहरूमा सही लगानी तथा सेयर बजार सम्बन्धी आधारभूत ज्ञानका लागि उक्त कार्यक्रमको आयोजना गरिएको दारी ग्याङ धनगढीका सदस्य चूडामणि दाहालले बताए । 
दारी ग्याङ धनगढीका सदस्यसहित तालिममा अन्य सरोकारवालाको सहभागिता रहेको थियो । तालिममा खडा रोकायाले प्रशिक्षण दिएका थिए । 
 

सम्बन्धित वर्गका समाचारहरू

धनगढीको शिवनगरमा संचालनमा आयो पिके हेअर सैलुन एण्ड जेन्स पार्ल…
धनगढी । धनगढीको शिवनगरमा पिके हेअर सैलुन एण्ड जेन्स पार्ल  संचालनमा आएको छ ।  धनगढी उपमहानगरपालिका… विस्तृतमा
शिव शिखर सहकारीको कारोबार यकिन गर्न सकस
काठमाडौं । ३६ जिल्लामा शाखा रहेको शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाको हालसम्म ११ शाखामात्र सिल… विस्तृतमा
सुनकाे भाउ अहिलेसम्मकै महँगाे, तोलाकाे १ लाख १७ हजार रुपैयाँ
काठमाण्डाै / सुनको भाउ अहिलेसम्मकै महँगाे भएको छ । आज नेपाली बजारमा सुन अहिलेसम्मकै महँगो प्रतितोला… विस्तृतमा
सीमा क्षेत्रमा भारुको कारोबार नहुँदा व्यापार व्यवसायमा असर
धनगढी । सीमा क्षेत्रका सहरमा रु एक सयभन्दा बढी दरका भारतीय मुद्राको कारोबार नहुँदा व्यापारिक… विस्तृतमा