खोलाले बगाउँदा बालिका बेपत्ता
डोटी, १२ असार: जिल्लाको पूर्वीचौकी गाउँपालिकामा आज स्थानीय गण्डिगाड खोलाले बगाउँदा एक बालिका बेपत्ता भएकी छन् । जिल्ला प्रहरी कार्यालय डोटीका सूचना… विस्तृतमा
पर्यटकीय संभावना भएको ठाउँ– केआई सिंहको गाउँ
  हेमन्त विवश पुराणअनुसार मानसखण्डका रूपमा परिचत सुदूरपश्चिम धार्मिक, सांस्कृतिक, ऐतिहासिक र पर्यटकीय हिसाबले निकै महत्वपूर्ण मानिन्छ। पुरातात्विक… विस्तृतमा
युवक सङ्घले सिडिओ मार्फत प्रम ओलीलाई बुझायो ६ बुँदे ज्ञापन पत्र…
डोटी । अखिल नेपाल युवक सङ्घ डोटीले विभिन्न ६ बुँदे माग राख्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन बुझाएको छ । शुक्रवार राष्ट्रिय जनमोर्चा निकट… विस्तृतमा
डोटीमा भिरबाट लडेर एक जनाको मृत्यु
डोटी,असार ११  डोटीको बडिकेदार गाउँपालिका वडा नम्बर १ बस्ने दिपक बहादुर बिक को भिरबाट लडेर मृत्यु भएको छ । १८ बर्षीया बिक केहि दिन पहिले जोरायल… विस्तृतमा
बडिकेदार गाउँपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत
डोटी, १० असार/डोटीको बडिकेदार गाउँपालिकाले आफ्नो नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । गाउँपालिकाको नवौं गाउँ सभामा अध्यक्ष कृष्णबहादुर चन्दले… विस्तृतमा
सुदूरपश्चिमका राजमार्गमा हराउँदै ट्राफिक संकेत
विमल बहादुर विष्ट, डोटी ः  सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला बैतडी, बझाङ, डडेल्धुरा, बाजुरा, दार्चुला तथा डोटीका विभिन्न राजमार्गमा राखिएका ट्राफिक… विस्तृतमा
उपाध्यक्षको कोशेली ‘पोषण झोला’
डोटी,असार १०  डोटीको पुर्विचौकी गाउँपालिकामा उपाध्यक्षले सुनौला हजार दिनमा दलित सामुदायका महिलालाई कोशेली स्वरुपमा ‘पोषण झोला’ प्रदान गरेकी छन् ।… विस्तृतमा
डोटीमा राष्ट्रिय-अन्तर्राष्ट्रिय सम्झौता बिषयमा अन्तरकृया सम्पन्न…
डोटी,असार ९सामुदायकि विकास केन्द्र डोटीले आयोजना गरेको सार्वजनिक शिक्षामा लगानीका क्षेत्र तथा राष्ट्रिय- अन्तर्राष्ट्रिय  सम्झौता विषयमा अन्तरकृया… विस्तृतमा
डोटीमा निषेधाज्ञा १० दिन थप भयो, जोर बिजोर प्रणालीबाट सवारी चल्ने…
डोटी,असार ९ ः डोटी जिल्लामा जारी निषेधाज्ञा १० दिन थप गरिएको छ । बुधवार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र डोटीको बैठकले जिल्लामा कोभिड… विस्तृतमा
डोटीमा निर्माण भएको बर्ष दिन बिति सक्दा पनी प्रयोगमा आएन शौचालय  …
डोटी,असार ९ – जिल्ला सदरमुकाम नाचन्थली सिलगढीमा शौचालय निर्माण भएको एक बर्ष बिति सक्दा पनी प्रयोगमा आएको छैन् । प्रदेश सरकारबाट दश लाख बजेट… विस्तृतमा