बडिकेदार गाउँपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत

डोटी, १० असार/डोटीको बडिकेदार गाउँपालिकाले आफ्नो नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । गाउँपालिकाको नवौं गाउँ सभामा अध्यक्ष कृष्णबहादुर चन्दले बडिकेदार गाउपालिकाको नीति तथा कायक्रम प्रस्तुत गरेका हुन् । अध्यक्ष चन्दले ३४ करोड २६ लाख ९३ हजार अनुमानित बजेट नीति तथा कार्यक्रममा प्रस्तुत गरेका हुन् ।  गाउँपालिकाले विशेष गरी कृषि र प्रयटनलाइ विशेष प्रथामिकता दिएको छ । त्यसै गरि गाउँपालिकाले स्वास्थ शिक्षा लगायत गाउँपालिका भित्रमा रहेका सम्भावना हरुको खोजी गर्ने पनि नीति तथा कार्यकम उल्लेख गरिएको छ ।

June 24, 5:55

डोटी, १० असार/डोटीको बडिकेदार गाउँपालिकाले आफ्नो नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । गाउँपालिकाको नवौं गाउँ सभामा अध्यक्ष कृष्णबहादुर चन्दले बडिकेदार गाउपालिकाको नीति तथा कायक्रम प्रस्तुत गरेका हुन् । अध्यक्ष चन्दले ३४ करोड २६ लाख ९३ हजार अनुमानित बजेट नीति तथा कार्यक्रममा प्रस्तुत गरेका हुन् ।

गाउँपालिकाले विशेष गरी कृषि र प्रयटनलाइ विशेष प्रथामिकता दिएको छ । त्यसै गरि गाउँपालिकाले स्वास्थ शिक्षा लगायत गाउँपालिका भित्रमा रहेका सम्भावना हरुको खोजी गर्ने पनि नीति तथा कार्यकम उल्लेख गरिएको छ ।

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका विरामीलाई फलफुल…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा