अछामका सङ्क्रमित युवक यस अघि पुष्टि भएका बैतडीका ४ जना आएकै दिन भारतबाट आएका थिए
May 24, 4:37
अछाम, जेठ ११ - सुदूरपश्चिम प्रदेशमा पछिल्लो पटक कोरोना पुष्टि भएका अछामका युवक पनि भारतबाट आएको खुलेको छ। सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा उपचाररत उनी अछामको मेल्लेख गाउँपालिका ४ का ३२ वर्षीय पुरुष हुन्।
उनको जेठ ८ गते गौरिफन्टा नाकाबाट उद्धार गरिएको थियो। यस अघि कोरोना पुष्टि भएका बैतडीका ४ जना समेत सोही दिन गौरिफन्टा नाका हुँदै भारतबाट आएका थिए ।
उनीहरूलाई सीमामा आरडिटी परीक्षणका क्रममा पोजेटिभ देखाएपछि सेती अस्पतालको आइसोलेसनमा राखिएको थियो । पीसीआर जाँचका क्रममा उनdf कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठले जानकारी दिए ।
उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ। यो सँगै प्रदेश भरी सङ्क्रमितको सङ्ख्या १५ पुगेको छ।
October 01, 1:53
July 10, 11:47
February 19, 6:21
February 19, 3:28
February 15, 10:55
October 01, 1:53
July 10, 11:47
February 19, 6:21
February 19, 3:28
February 15, 10:45
December 20, 3:31
December 22, 12:47
December 23, 1:37
December 25, 1:43
December 28, 8:40
सम्बन्धित वर्गका समाचारहरू
June 21, 10:46
धनगढी - धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको दून एकेडेमीको आयोजनामा सञ्चालित प्रथम… विस्तृतमा
March 05, 5:55
धनगढी - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई प्रदेश सभाबाट दुई तिहाइ बहुमत प्राप्त… विस्तृतमा