अबस्था जटिल भएपछि धनगढी बाट एकजना कोरोना संक्रमित काठमाडौँ रेफर
June 06, 2:11
धनगढी : धनगढीका एक जना कोरोना संक्रमित काठमाडौँ रेफर गरीएको छ। स्वास्थ्यमा समस्या देखिएपछि धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का ५१ बर्षीय कोरोना संक्रमितलाई काठमाडौँ रेफर गरीएको हो।
सेती प्रादेशिक अस्पतालमा कोरोना संक्रमित बिरामीको उपचारमा संग्लन डाक्टर निराजन दत्त शर्माले उनलाई शुक्रवार राति साढे १० बजे रेफ गरीएको बताए। ‘मृगौलामा पनि समस्या देखाएको थियो भने निमोनिया पनि थियो,’ डाक्टर शर्माले भने, ‘सेती अस्पताल लेवल–२ को अस्पताल भएकाले थप उपचारका लागि लेवल–३ को टिचिङ अस्पताल काठमाडोँमा रफेर गरीएको छ।’
February 19, 6:21
February 19, 3:28
February 15, 10:55
February 15, 10:45
February 15, 10:38
February 19, 6:21
February 19, 3:28
February 15, 10:45
February 15, 10:38
February 15, 10:33
March 26, 9:03
February 25, 9:02
March 31, 8:42
August 22, 12:54
April 04, 12:12
सम्बन्धित वर्गका समाचारहरू
January 30, 4:36
काठमाडौं । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते… विस्तृतमा
October 21, 9:33
काठमाडौं । हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आइतबार नेपाल ल्याइने भएको छ… विस्तृतमा