नेपालमा आज थपिए ६ सय ७१ कोरोना संक्रमित
June 18, 4:33
धनगढी, असार ४ - नेपालमा आज एकैदिन ६ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ६ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए।
यो संख्या हाल सम्मकै उच्च रहेको छ। यो संगै नेपालमा कोरोना संक्रमितको संख्या सात हजार ८ सय ४८पुगेको छ। निको भएर घर फर्किनेको संख्या भने १ हजार १ सय ८६ पुगेको छ।
February 19, 6:21
February 19, 3:28
February 15, 10:55
February 15, 10:45
February 15, 10:38
February 19, 6:21
February 19, 3:28
February 15, 10:45
February 15, 10:38
February 15, 10:33
October 10, 6:34
April 15, 6:32
October 12, 12:50
April 20, 3:59
October 16, 4:24
सम्बन्धित वर्गका समाचारहरू
January 30, 4:36
काठमाडौं । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते… विस्तृतमा
October 21, 9:33
काठमाडौं । हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आइतबार नेपाल ल्याइने भएको छ… विस्तृतमा