धनगढीमा स्थानीय तहको राजश्व सम्वन्धी छलफल सम्पन्न

tax final
tax final
June 29, 5:15

धनगढी, असार १५ – धनगढी उप–महानगरपालिका राजश्व शाखाको आयोजनामा स्थानीयतहको राजश्व सम्वन्धी छलफल सोमबार सम्पन्न भएको छ ।
छलफलमा नगरप्रमुख नृपबहादुर वड, उप–प्रमुख सुशीला मिश्र भट्ट लगायत राजश्व परामर्श समितिका पदाधीकारी, वडा अध्यक्ष र नगरसभा सदस्य, राजश्वका कर्मचारीहरुको सहभागिता रहेको राजश्व शाखा प्रमुख लेखनाथ ओझाले बताए ।
राजश्व शाखा प्रमुख ओझाले कोरोना माहामारी र त्यसको रोकथामका लागि सरकारले जारी गरेको लकडाउनका कारण स्थानीयतहको राजश्वमा ठूलो गिरावट आएको बताए । त्यसैले स्थानीयतहको राजश्व र आर्थिक ऐनका बिषयमा पनि छलफल भएको हो । जुम छलफलमा स्थानीयतहको राजश्व सम्वन्धी विज्ञ डाक्टर नारायण बास्कोटाले सहजीकरण गरेका थिए ।   
 

सम्बन्धित वर्गका समाचारहरू

धनगढीको शिवनगरमा संचालनमा आयो पिके हेअर सैलुन एण्ड जेन्स पार्ल…
धनगढी । धनगढीको शिवनगरमा पिके हेअर सैलुन एण्ड जेन्स पार्ल  संचालनमा आएको छ ।  धनगढी उपमहानगरपालिका… विस्तृतमा
शिव शिखर सहकारीको कारोबार यकिन गर्न सकस
काठमाडौं । ३६ जिल्लामा शाखा रहेको शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाको हालसम्म ११ शाखामात्र सिल… विस्तृतमा
सुनकाे भाउ अहिलेसम्मकै महँगाे, तोलाकाे १ लाख १७ हजार रुपैयाँ
काठमाण्डाै / सुनको भाउ अहिलेसम्मकै महँगाे भएको छ । आज नेपाली बजारमा सुन अहिलेसम्मकै महँगो प्रतितोला… विस्तृतमा
सीमा क्षेत्रमा भारुको कारोबार नहुँदा व्यापार व्यवसायमा असर
धनगढी । सीमा क्षेत्रका सहरमा रु एक सयभन्दा बढी दरका भारतीय मुद्राको कारोबार नहुँदा व्यापारिक… विस्तृतमा