ग्रीष्ममा फक्रेको खप्तडको सौन्दर्य(फोटो-फिचर)

kHAPTAD
kHAPTAD
July 07, 7:37

असर २३ - बझाङ, बाजुरा डोटी र अछाम जिल्लाको संगम स्थलमा अवस्थित खप्तडको सौन्दर्यले सबैलाई मोहीत पार्न सफल छ । त्यसैमाथि त्यहाँको मनमोहकता अहिलेको मौसममा झन् खुल्ने गर्दछ । 
समुद्र सतहबाट २४०० देखि ३७०० मिटर उचाइमा फैलिएको खप्तड क्षेत्रको बीचमा उभिएको छ १२ हजार फिट अग्लो खप्तड लेक। त्यस आसपासका सुन्दर तस्बिरहरू हेर्नुस्: 

KhaptadKhaptadKhaptadKhaptadKhaptadkhaptad

khaptad

Khaptadkhaptadkhaptadkhaptadkhaptad

 

 

 

 

तस्बिर: दिपक बहादुर खड्का / सुदर्शन पाण्डेय

सम्बन्धित वर्गका समाचारहरू

कैलालीमा २७ औ वन्यजन्तु सप्ताह कार्यक्रम सम्पन्न
धनगढी ७ बैशाख   /  मानव बन्यजन्तु सह अस्तित्व ःहाम्रो दायित्व भन्ने मुल नाराका साथ सुरु भएको… विस्तृतमा
पूर्वाधार निर्माणले पर्यटकलाई सुविधा
कञ्चनपुर, २ वैसाख । पर्यटन प्रवद्र्धनका लागि भीमदत्त नगरपालिकाले भौतिक पूर्वाधार निर्माणमा जोड… विस्तृतमा
खप्तड र बडिमालिकामा सुरु भयो ‘हेली टुर’
धनगढी, १ फाल्गुन । सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय स्थल खप्तड र बडिमालिका घुम्न आज देखि ‘हेली… विस्तृतमा
खप्तड घुम्नका लागि ‘हेलिटुर प्याकेज’
डोटी  १८ माघ / खप्तड राष्ट्रिय निकुञ्ज र बडीमालिका धार्मिक स्थलको अवलोकन, दर्शन गर्नका लागि हेलिटुर… विस्तृतमा