विप्लवका सेती महाकाली ईन्चार्ज ओमप्रकाश पुन र उनकी श्रीमती कैलालीबाट पक्राउ

om prakash
om prakash
July 15, 10:14

धनगढी, असार ३१ - विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीेका सेती महाकाली ईन्चार्ज ओमप्रकाश पुन पक्राउ परेका छन् । सोही पार्टीका एक बिद्यार्थी नेताका अनुसार पुनलाई धनगढी अनसपासबाटै प्रहरीले पक्राउ गरेको हो ।
ती बिद्यार्थी नेताका अनुसार पुनलाई प्रहरीले केही दिन देखि पिछा गरिरहेको थियो । पुन संगै अनेम संघकी नेतृ पुर्णीमा धामी पनि पक्राउ  परेकी बिप्लव निकट बिद्यार्थी नेताले जानकारी दिए । पुर्णिमा धामी पुनकी श्रीमती हुन ।

जिल्ला प्रहरी कार्यालयक कैलालीले एक महिला र एक पुरुष केही बेर अघि पक्राउ गरिएको जानकारी दियो । कार्यालयले धनगढी उपमहानगरपालिकाको कनरीबाट पक्राउ गरिएका दुई जनालाई जिल्ला प्रहरी कार्यालय ल्याइएको बताउँदै को हुन भन्ने बारे सोधपुछ भैरहेको उल्लेख गरेको छ ।

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा