नमुना बिकासका लागि १ सय विद्यालय छनौट
July 16, 12:12
साउन१ काठमाडौ
नेपाल सरकारको `एक स्थानीय तह एक नमुना विद्यालय ´ कार्यक्रम अनुसार १ सय विद्यालयहरु नमुना विद्यालय बिकासको लागि छनोट भएका छन।
नमुना बिकासका लागि विद्यालयहरु छनोट नभएका स्थानीय तह अन्तर्गतका विद्यालयहरु यस पटक छानिएका हुन।
नमुना विद्यालय विकास एवम् सञ्चालन निर्देशिका २०७४ (पहिलो संशोधन २०७५ सहित) अनुसार शिक्षा , बिज्ञान तथा प्रबिधि मन्त्रालयको यहि असार ३१को निर्णय बमोजिम विद्यालयहरु छनोट गरिएको शिक्षा तथा मानव स्रोत बिकास केन्द्रले बताएको छ।
विद्यालय क्षेत्र बिकास योजना अनुसार सबै स्थानीय तहमा नमुना विद्यालय बिकास गर्ने लक्ष्य रहेको शिक्षा मन्त्रालयले जनाएको छ।सुदरपश्चिम् प्रदेश बाट १६ विद्यालय नमूना विद्यालय बिकासका लागि छनोट भएका छन।
February 19, 6:21
February 19, 3:28
February 15, 10:55
February 15, 10:45
February 15, 10:38
February 19, 6:21
February 19, 3:28
February 15, 10:45
February 15, 10:38
February 15, 10:33
February 26, 3:50
February 03, 8:25
March 27, 10:56
June 09, 12:47
June 10, 8:08
सम्बन्धित वर्गका समाचारहरू
January 31, 8:35
धनगढी / बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका विभिन्न गाउँमा भाइरल ज्वरो र रुखाखोकी फैलिएको छ… विस्तृतमा
January 30, 4:21
धनगढी । विद्यार्थीलाई विज्ञान तथा प्रविधिबारे जानकारी दिन र त्यस क्षेत्रमा अभिप्रेरित गर्नका लागि… विस्तृतमा