पन्चोदय माद्यमिक विद्यालय ब्यबस्थापन समिती अध्यक्षमा बम चयन

bam
bam
July 17, 11:04


धनगढी साउन२,२०७७
धनगढीको वडा नम्बर ५ हसनपुरमा रहेको पञ्चोदय माद्यमिक विद्यालयको विद्यालय व्यबस्थापन समितिको अध्यक्षमा चक्र बम चयन भएका छन् ।
विद्यालय ब्यबस्थापन समितिमा निर्वाचित सदस्यहरुमा भुमिराज जोशी, शंकरराज पाठक, गणेश उपाध्याय, चन्द्र मगराती, पार्वती चौधरी, शुसिला भट्ट र हरिषकुमार ओझा रहेका छन।
पन्चोदय माद्यमिक विद्यालय धनगढी क्षेत्रमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको विद्यालय हो।सो विद्यालय यस क्षेत्रको पुरानो विद्यालय समेत मानिन्छ।

सम्बन्धित वर्गका समाचारहरू

बाजुराको स्वामीकार्तिकमा भाइरल ज्वरोको प्रकोप बढेपछि…
धनगढी /  बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका विभिन्न गाउँमा भाइरल ज्वरो र रुखाखोकी फैलिएको छ… विस्तृतमा
विद्यार्थीलाई प्रविधिमा प्रेरित गर्न चैतन्य स्टिम…
धनगढी । विद्यार्थीलाई विज्ञान तथा प्रविधिबारे जानकारी दिन र त्यस क्षेत्रमा अभिप्रेरित गर्नका लागि… विस्तृतमा
वनविज्ञान पढ्ने विद्यार्थीलाई प्रयोगात्मक सामग्री अभाव…
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-११ अमरपुरमा रहेको सरस्वती माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको… विस्तृतमा
कृष्ण बैजनाथ बहुमुखी क्याम्पसलाई सुदूरपश्चिम प्रदेशको…
कञ्चनपुर । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित कृष्ण बैजनाथ… विस्तृतमा