साउन ८ गतेपछि विद्यार्थी अभिलेखिकरण गर्न पाइने
July 21, 10:59
साउन६,२०७७
सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले साउन ८ पछि विद्यालयहरुलाई अभिलेखिकरण गर्न दिने भएको छ । सोमबार साझ बसेको मन्त्रिपरिषद्को बैठकले अभिलेखिकरणको प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो ।
यो भर्ना गर्ने निर्णय नभई विद्यालयले आफ्ना बालबालिकाको संख्या यकिन गर्ने आधार मात्र बनाएको जनाएको छ ।भर्ना गर्ने, शुल्क लिने जस्ता विषयमा विद्यालयहरुले स्थानीय सरकारबाट सहमती लिनुपर्ने बताइएको छ।
निजी तथा आवासीय विद्यालय सञ्चालकहरुका छाता संगठनहरुले विद्यार्थीहरुको अभिलेखिकरण गर्न पाउनु पर्ने माग राख्दै आएका छन् । साथै विद्यालयहरुले शुल्क लिन नपाउँदा आर्थिक तथा प्रशासनिक गतिविधि संचालन गर्न अफ्ट्यारो भएको भन्दै बक्यौता शुल्क उठाउने बाटो फुकाउन माग गर्दै आएका छन् । तर यो विषयमा कुनै ठोस निर्णय नभएको श्रोतले जनाएको छ ।
October 01, 1:53
February 19, 6:21
February 19, 3:28
February 15, 10:55
October 01, 1:53
February 19, 6:21
February 19, 3:28
February 15, 10:45
June 20, 6:49
September 20, 12:28
June 26, 4:45
September 21, 12:35
June 28, 7:45
सम्बन्धित वर्गका समाचारहरू
January 31, 8:35
धनगढी / बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका विभिन्न गाउँमा भाइरल ज्वरो र रुखाखोकी फैलिएको छ… विस्तृतमा
January 30, 4:21
धनगढी । विद्यार्थीलाई विज्ञान तथा प्रविधिबारे जानकारी दिन र त्यस क्षेत्रमा अभिप्रेरित गर्नका लागि… विस्तृतमा