नेपालमा कोरोना संक्रमण बाट मृत्यु हुनेको संख्या ४१ पुग्यो।

कोरोना
कोरोना
July 22, 12:43


साउन ७,२०७७
नेपालमा मंगलबार राती कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ।

कोरोना संक्रमणबाट महोत्तरीको महोत्तरी गाउँपालिकाका ६४ वर्षीय पुरुषको धरान स्थित विपि कोइराला विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटवालले जानकारी दिए।

कोरोनाबाट मृत्यु भएका पुरुष क्यान्सर रोगी भएको बताइएको छ। उनी क्यान्सरको चौथो स्टेजमा रहेका थिए। मृतक आफ्नो छोरीको घर भारत गएर फर्केका थिए। 
योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४१ पुगेको छ।

सम्बन्धित वर्गका समाचारहरू

करको विरोधमा २२ माघमा देशभरका सिनेमा हल बन्द हुने
काठमाडौं । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते… विस्तृतमा
इजरायलमा मृत्यु भएका चार नेपालीको शव काठमाडौं ल्याइने…
काठमाडौं । हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आइतबार नेपाल ल्याइने भएको छ… विस्तृतमा
कसुर प्रमाणित भए कति जेल सजाय हुन सक्छ अनमोललाई ?
काठमाडौं। आपराधिक विश्वासघात गरेको आरोपमा यतिबेला नायक अनमोल केसी प्रहरी हिरासतमा छन्। काठमाडौं… विस्तृतमा
कैलालीका शिक्षक शाहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको…
काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिका–२ साडेपानीस्थित दशरथ माध्यामिक विद्यालयका शिक्षक महेश शाहको… विस्तृतमा